नियम ४८
कैदी वा थुनुवा भागेमा पक्राउ गर्ने
कैदी वा थुनुवा चलान गर्दा बाटामा भाग्न लागेमा भरसक त्यही पक्रनु पर्छ त्यसै पक्रन नसकिइ उम्कन लाग्यो वा हुज्जत गरी हतियारसमेत चलाई जोर जुलूम गर्न लाग्यो भने निजलाई आफूस“ग भएको हतियार चलाएर भए पनि पक्रनु पर्दछ । सो बमोजिम गर्दा कैदी वा थुनुवा मर्न गएमा जिम्मा लिई जाने र हतियार प्रयोग गर्ने व्यक्ति सजायको भागी हुने छैन ।